सुर्खेत – प्रेस चौतारी नेपाल सुर्खेतको अध्यक्षमा गोविन्द खत्री निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षद्वयमा सिता कुमारी ओली र यसकुमार चापागाईं चयन हुनुभएको छ ।
यसैगरी सचिवमा मुना हमाल, सहसचिवमा दिनेश बुढा र यामबहादुर विक तथा कोषाध्यक्षमा अप्सरा बिष्ट चयन भएका छन् ।
सदस्यहरूस् खुमलाल न्यौपाने, मग्रिब बक्स, तेजविक्रम तिवारी, दिपक बराल, विक्रमकुमार बिक, खगेन्द्र हमाल, कल्पना हमाल, नवराज उपाध्याय, अनिता बिक, खगेन्द्र शाही, पार्वती बयक, सुरेश पौडेल, लक्ष्मी हमाल र राजकुमारी पौडेल चयन भएका छन् ।
अधिवेशनको उद्घाटन एमाले स्थायी कमिटी सदस्य यामलाल कडेलले गर्नु भएको थियो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु नवराज रावत र मोहनमाया ढकालको पनि उपस्थिति थियो।






प्रतिक्रिया