अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाका कारण माओवादी केन्द्रको बैठक स्थगित

कोरोनाका कारण माओवादी केन्द्रको बैठक स्थगित


काठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टीका निर्वतमान स्थायी समितिका सदस्य र आयोगका अध्यक्षहरूको शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको छ ।

कोरोनाभाइरस महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारले जारी निर्देशन र स्वास्थ्यकर्मीहरूको सुझावलाई ध्यानमा राखेर ८ माघ शनिबार ठाकिएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ ।

पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक स्वास्थ्य मापदण्ड पालना गरेर शनिबार बिहान साढे ८ बजे बस्नेछ ।