अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्ली इलेक्सनमा एमालेको असहमती होइन, स्थानीय चुनाव नगर्ने वहानामा असहमती हो : महासचिव पोखरेल

अर्ली इलेक्सनमा एमालेको असहमती होइन, स्थानीय चुनाव नगर्ने वहानामा असहमती हो : महासचिव पोखरेल


काठमाडौं – नेकपा एमालेको महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले अर्ली इलेक्सनप्रति असहमती नराखेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै नेता पोखरेलले पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश एमालेको चाहना बताउनुभएको छ । तर विभिन्न वाहानामा स्थानीय तहको समयमै नगर्ने र स्थानीय तहलाई रिक्त बनाएर दुरुपयोग गर्ने पाँच दलीय गठबन्धनप्रति एमाले सहमत हुन नसक्ने पोखरेलको भनाइ छ ।