काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले देशबासीलाई सम्बोधन गरिरहनुभएको छ ।
गत २९ असारमा देउवा प्रधानमन्त्री हुनुभएको थियो । सर्वोच्च अदालतको परमादेशको बलमा उहाँ प्रधानमन्त्री चयन भएका हुन् । उहाँ प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो ।







प्रतिक्रिया