अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको छ ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो ।

सर्वदलीय बैकठ प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजे बोलाइएको छ ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनले बोलाएको सर्वदलीय बैठक भने बहिस्कार गर्दै आएको छ ।