काठमाडौं– नेपालको जनसंख्या नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।
२०७८ सालमा भएको जनगणनामा अघिल्लो १० वर्षको तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । नेपालमा १० वर्षमा ०.९३ प्रतिशतमात्रै जनसंख्या वृद्धि भएको छ ।







प्रतिक्रिया