काठमाडौं- प्रधानमन्त्री शेरबहादुरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभएको छ ।
अपरान्ह ३ देखि एक घण्टा शीतल निवासमा भेटवार्ता भएको हो ।
आजै प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री सचिवालयले भेटलाई नियमित भनेको छ ।







प्रतिक्रिया