अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पानीसँग जुत्ता डराएजसरी चुनावसँग गठबन्धन डरायो : थापा

पानीसँग जुत्ता डराएजसरी चुनावसँग गठबन्धन डरायो : थापा


काठमाडौं– नेकपा (एमाले)का नेता सूर्य थापाले पाँच दलीय गठबन्धन चुनावसँग डराएको टिप्पणी गर्नुभएको छ ।

‘जनतामा जाँदा हरिविजोग हुने निश्चित छ,अनि पानीसँग जुत्ता डराएसरी पाँच दल चुनावसँग माघको सिरेटोमा नांगाभुतुङ्गा भुराहरू जसरी लुगलुग काँपिरहेका छन्,’ फेसबुकमा थापाले लेख्नुएको छ, ‘अर्थतन्त्र कोल्याप्स हुने भीरको डिलमा पुगेको छ,तैपनि यिनलाई कुनै चिन्ता र मतलब छैन ।’

उहाँको भनाइ यस्तो छ–