अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनले जेठमा स्थानीय तहको चुनाव गर्ने प्रस्ताव गर्ने वित्तिकै एमाले महासचिव पोखरेलको भनाइ : यही हो जनमतको तागत

गठबन्धनले जेठमा स्थानीय तहको चुनाव गर्ने प्रस्ताव गर्ने वित्तिकै एमाले महासचिव पोखरेलको भनाइ : यही हो जनमतको तागत


काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले जेठमा चुनाव गर्ने निर्णय गर्नु जनमतको दबाबको तागत भएको उल्लेख गर्नुभएको छ ।
सत्ता गठबन्धनले आगामी जेठ महिना भित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको केही बेरमै पोखरेलले यस्तो लेख्नु भएको हो । स्थनीय तहको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठबन्धनले जेठ अगावै निर्वाचन गर्ने चुनाव गर्ने । यसैलाई भनिन्छ जनमतको तागत ।