काठमाडौं– आजका लागि निर्धारण गरिएको प्रतिनिधि सभा बैठक माघ २६ गतेका लागि सारिएको छ । कोभिड १९ संक्रमण जोखिम यथावत रहेकाले बैठक सारिएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया