अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महासचिव भन्नुहुन्छ -स्थानीय तहको मिति तत्काल घोषणा गर

एमाले महासचिव भन्नुहुन्छ -स्थानीय तहको मिति तत्काल घोषणा गर


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन गर्ने मिति अविलम्ब घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले निर्वाचन आयोगको सिफारिस, संविधानको मूल मर्म र स्थानीय निर्वाचन ऐन– २०७३ को व्यवस्थाबमोजिम चुनाव गर्न सत्ता गठबन्धनलाई दबाब दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘निर्वाचन आयोगको सिफारिस, संविधानको मूल मर्म र स्थानीय निर्वाचन ऐन– २०७३ को प्रबन्धअनुसार स्थानीय तह निर्वाचनको मिति अविलम्ब घोषणा गर।’