काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण भएसँगै मन्त्री श्रेष्ठ होम आइसोलेसनमा रहेको उहाँको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया