अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह नियुक्त

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह नियुक्त


काठमाडौं – नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाहलाई नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्‌ बैठकले शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उहाँ नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् ।