काठमाडौं- नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको हो ।
बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणका बारेमा छलफल हुने बतइएको छ । त्यस्तै विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमासमेत छलफल हुने कार्यसूची रहेको छ ।






प्रतिक्रिया