अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको नयाँ वेबसाइट सार्वजनिक

एमालेको नयाँ वेबसाइट सार्वजनिक


काठमाडौं – नेकपा एमालेले आफ्नो परिमार्जित वेबसाइट https://www.cpnuml.org/ संचालनमा ल्याएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बुधबार सीपीएनयूएमएल डट ओआरजी (https://www.cpnuml.org/) सार्वजनिक गर्नुभएको हो ।

वेबसाइटमा पार्टी सदस्यता लिन सकिने र नवीकरण गर्न सकिने विशेषता समेत थपिएको छ ।