नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको चुनावको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रहसहितको पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ ।
भोलि (बिहीबार) बिहान साढे ८ बजे निर्वाचन आयोगको कार्यालयबाट आयोगको पत्रसहित बालुवाटार पुगेर प्रधानमन्त्रीलाई पत्र बुझाउने अनेरास्ववियु अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो ।







प्रतिक्रिया