अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस सरकारको राज्यमन्त्रीमा नागेन्द्र राय यादव नियुक्त

मधेस सरकारको राज्यमन्त्रीमा नागेन्द्र राय यादव नियुक्त



जनकपुर- मधेस प्रदेश सरकारले एक जना राज्यमन्त्री थपेको छ । राज्यमन्त्री बनेका नागेन्द्र राय यादव नेकपा एकीकृत समाजवादीका सांसद हुन् ।

मुख्यमन्त्री लालबाबु राउतले यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनाएका हुन् । प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतबाट यादवलाई सपथ खुवाएका हुन् ।
यादव रौतहट क्षेत्र नम्बर ३ ९१० बाट निर्वाचित भएका थिए ।

योसँगै मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।