अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच आज भेटघाट हुने

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच आज भेटघाट हुने


काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बालुवाटारमा छलफल हुने भएको छ ।
स्थानीय तहको निर्वाचनको मिती र एमसीसीका बारेमा छलफल हुने स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाको आग्रहमा अध्यक्ष ओली बालुवाटार जान लाग्नु भएको हो । छलफल अपरान्ह ४ बजे हुने जनाइएको छ ।