अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री देउवालाई प्रचण्डको फोन : एमसीसी पास गर्ने भए माओवादी सरकारबाट बाहिरिन्छ

प्रधानमन्त्री देउवालाई प्रचण्डको फोन : एमसीसी पास गर्ने भए माओवादी सरकारबाट बाहिरिन्छ


काठमाडौं -एमसीसीमा आफूले गरेको प्रतिवद्धताको गोप्य पत्र चुहाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी अध्यक्ष प्रचण्डले सरकार छोड्ने चेतावनी दिनुभएको छ ।
अति गोप्य भनिएको उक्त प्रतिवद्धता पत्र प्रधानमन्त्री कै योजनामा सावर्जनिक गरिएको प्रचण्डको आरोप छ ।
यसैक्रममा आज विहान देउवालाई टेलिफोन गरेर प्रचण्डले आफू एमसीसीको विपक्षमा रहेको,गोप्य पत्र सावर्जनिक गरेको र एमसीसी पास गर्ने भए आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिनुभएको हो ।