काठमाडौं- नेपाली काँग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत नियुक्त हुनु भएको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापती शेरबहादुर देउवाले महतलाई आज प्रवक्ता नियुक्त गर्नुभएको हो । यस अघि प्रवक्तामा विश्वप्रकाश शर्मा हुनुहुन्थ्यो ।
महत काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएको थियो ।






प्रतिक्रिया