काठमाडौं – २०७८ माघ २६ गते बुधवार (भोलि) बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७/७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्नुहुने छ ।
यस्तै, सभामुख अग्नी सापकोटाले सभासद जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव प्रस्तुत पेश गर्नुहुने छ।







प्रतिक्रिया