धनगढी- सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ का ७४ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनी आईसीयुमा उपचाररत थिए ।
रोना देखिएपछि उनलाई माघ १९ गते अस्पताल भर्ना गरिएको थियो ।







प्रतिक्रिया