अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२८ सहसचिवको सरुवा (सूचीसहित)

२८ सहसचिवको सरुवा (सूचीसहित)


काठमाडौं – सरकारले २८ जना सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार साँझ मन्त्रीस्तरीय निर्णय गर्दै २८  जना सहसचिव सरुवाको निर्णय गर्नु भएको हो ।

मन्त्रालयको निर्णयअनुसार सबैभन्दा बढी १८ जना सहसचिव विभिन्न संघीय निकायबाट विभिन्न प्रादेशिक निकायमा पठाइएको छन् । सरुवा गर्दा ६ जना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव पनि जिम्मेवारीसहित प्रदेशमा पठाइएका छन् ।