काठमाडौं – काठमाडौं नेकपा एमाले पार्टीको नियमावली संसोधन गर्दै केन्द्रीय विभागको संख्या २५ जना वटा बढाएर ३५ जना पुर्याएको छ ।
पार्टीले आज जारी गरेको नियमावलीका अनुसार विभागका सचिव सदस्यहरु मध्येबाट हुने प्रावधानलाई संसोधन गर्दै केन्द्रीय सदस्यबाट सचिव बनाउने प्रवन्ध गरेको छ । एमालेमा ३३ वटा विभाग छन् ।
एमालका सदस्यले अब मासिक लेवी १५ रुपैंया बुझाउनु पर्नेछ । उक्त रकम मध्ये ५ रुपैंया केन्द्रमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
एमालेले आज जारी गरेको नियामवलीको पूर्ण पाठ हेर्नुहोस् ।
प्रतिक्रिया