अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वैशाख २ गते उम्मेद्वारी दर्ता

वैशाख २ गते उम्मेद्वारी दर्ता



काठमाडौं -निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वैशाख २ गते उम्मेद्वारी दर्ताको तयारी गरेको छ ।
आयोगले प्रस्ताव गरेको प्रस्तावित तालिका अनुसार वैशाख २ गते उम्मेद्वारी दर्ताको दिन तोकिएको आयोग स्रोतले जनाएको छ । निर्वाचन प्रयोजनका लागि चैत ६ गते देखि खुलाउने तयारी आयोगको छ ।
एक आयुक्तले दिएको जानकारी अनुसार वैशाख १४ मा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।