अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रको बैठक अनिश्चितकालका लागि स्थगित

माओवादी केन्द्रको बैठक अनिश्चितकालका लागि स्थगित


काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको माघ २८-२९ मा बोलाइएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिडका कारण बैठक स्थगित भएको बताउनु भयो । बैठक विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । माओवादीले यसअघि पनि कोभिडको कारण देखाउँदै बैठक पटक-पटक स्थगित गरेको थियो ।