अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको निर्वाचन केन्द्रीत प्रशिक्षणको अध्यक्ष ओलीले भोली सम्बोधन गर्नुहुने

एमालेको निर्वाचन केन्द्रीत प्रशिक्षणको अध्यक्ष ओलीले भोली सम्बोधन गर्नुहुने


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोली स्थनीय तहको निर्वाचनका बिषयमा पार्टीका केन्द्र र प्रदेशका नेताहरुलाई भर्चुअल सम्बोधन गर्नुहुने भएको छ ।
प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पार्टीले आयोजना गर्न लागेको स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको तयारी स्वरुप भोलीको कार्यक्रम हुन लागेको हो ।
भुर्चअल बैठकमा केन्द्रीय कमिटीका पदाधिकारी,सदस्यहरु,प्रदेश कमिटीका पदाधिकारी,संघीय र प्रदेश सभासदस्यहरु र जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणका लागि तोकिएका सहभागी हुनुहुनेछ ।