अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराजदूत अजय शर्मा दम्पत्ति एमाले प्रवेश

पूर्वराजदूत अजय शर्मा दम्पत्ति एमाले प्रवेश


काठमाडौं – पूर्वराजदूत अजय शर्मा (योगेन्द्र ढकाल) नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

मोहनविक्रम सिंहसहितका नेताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्यलगायतका नेताहरुसँग राजनीति गर्नुभएका शर्मा र पत्नी अजिता जिसी एमाले प्रवेश गर्नुभएको हो ।

पार्टी कार्यालय थापाथलीमा शुक्रबार भएको कार्यक्रममा शर्मा दम्पत्तिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो ।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, पोलिटब्यूरो सदस्य सूर्य थापालगायतका नेताहरु हुनुहुन्थ्यो ।