अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपाधक्ष्य सुवास नेम्वाङ भन्नुहुन्छ : महाअभियोग बारे जानकारी छैन

एमाले उपाधक्ष्य सुवास नेम्वाङ भन्नुहुन्छ : महाअभियोग बारे जानकारी छैन

घटनाक्रमहरुले भयानक षडयन्त्रको छनक दिन्छ




काठमाडौं -प्रधानन्यायधिस चोलेन्द्र शम्शेर जबरलाई लगाइएको महाअभियोग बारे एमालेले कुनै जानकारी नभएको उपाधक्ष्य सुवासचन्द्र नेम्वाङले बताउनुभएको छ ।
‘महाअभियोगको प्रस्ताव किन ल्याएको हो त्यसका जानकारी एमालेलाई छैन । हामीसँग सल्लाह भएको पनि छैन ’ यो बेलासँग कुरा गर्दै नेम्वाङले भन्नुभयो ‘घटनाक्रमहरुले धेरै भयानक षडयन्त्रहरु विकसित हुने देखिन्छ ।’