काठमाडौं- प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ ।
संसद सचिवालयले विज्ञप्ति प्रकाशित गरी बैठक यही फागुन ४ गतेको लागि सरेको जनाएको हो ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा प्रतिनिधिसभा संसद बैठकको मिति फागुन ४ बुधाबार दिउँसो १ बजे बस्ने गरी तय भएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया