अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान


काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनु भएको छ ।

सभामुख सापकोटाको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको हो ।  उहाँका अनुसार बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले बैठक बोलाउनु भएको हो ।