अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते पोखरामा

प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते पोखरामा


काठमाडौं – प्रेस चौतारी नेपालको महाधिवेशन आगामी २७ र २८ गते पोखरामा हुने भएको छ ।

काठमाडौंमा आइतबार बसेको सचिवालय बैठकले नवौं राष्ट्रिय महाधिवेशन फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।

बैठकमा प्रमुख अतिथी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चौतारीको महाधिवेशनलाई सहमतीमा नेतृत्व चयन हुने गरी अघि बढाउनु पर्ने बताउनुभएको छ ।

माघ २७ र २८ गतेका लागि तय गरिएको बैठक कोरोना संक्रमण बढेसँगै रोकिएको थियो ।