अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब एमसिसी संसदमा टेबुल हुन्छः रामचन्द्र पौडेल

अब एमसिसी संसदमा टेबुल हुन्छः रामचन्द्र पौडेल


काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताउनु भएको छ

आज आदिकवि भानु साहित्यिक उध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले अब संसदमा एमसिसीबारे छलफल हुने बताउनु भएको हो । ‘अब एमसिसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसदमा यसबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ,’ उहाँले भन्नुभयो ।