अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले हुम्लाको अधिवेशन ९-१० फागुनमा

एमाले हुम्लाको अधिवेशन ९-१० फागुनमा


सुर्खेत – नेकपा एमाले हुम्लाको अधिवेशनका निम्ति मिति तय गरिएको छ । गत पुस २३ गते अधिवेशन बाँकी भएको हिमाली जिल्लामध्ये हुम्ला पनि एक हो ।

हुम्लाको अधिवेशन यही फागुन ९-१० मा सिमिकोटमा हुने भएको छ । जिल्ला कमिटीले अधिवेशनमा सहभागीको लागि सबै प्रतिनिधिलाई आग्रह गरेको छ ।