काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)की सांसद समिना हुसेनले एमसीसीको विपक्षमा मतदान गर्ने चेतावनी दिनुभएको छ ।
एमसीसी टेबुल गर्ने तयारी भइरहँदा हुसेनले बुधबार बिहानै फेसबुकमा घोषणा गर्नुभएको छ, ‘आजको संसदमा म एमसीसीको विपक्षमा मतदान गर्ने छु । साथीहरुको विचार के छ ?’






प्रतिक्रिया