काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा पनि एमसीसी टेबल नहुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा एमसीसीबारे गठबन्धनभित्र निर्णायक छलफल गर्ने सहमति भएको छ ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे छलफल गर्न बिहीबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको छ ।
प्रतिक्रिया