काठमाडौं– सत्तारुढ दलबीच कुरा नमिल्दा आज पनि एमसीसी टेबल हुनबाट रोकिएको छ ।
कांग्रेसले एमसीसी संसदमा पेस गर्ने तयारी गरे पनि माओवादी अवरोधले हुन सकेन ।
आजको कार्यसूचीमा थारु आयोगको प्रतिवेदन पेस गर्ने र तीनवटा शोक प्रस्तावमात्रै छ ।

प्रतिक्रिया