अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोक कांग्रेसका हस्ती नेता एमालेमा प्रवेश

सिन्धुपाल्चोक कांग्रेसका हस्ती नेता एमालेमा प्रवेश

महासचिव शंकर पोखरेलद्वारा स्वागत


सिन्धुपाल्चोक – सुनकोसी गाउँ पालिका-६ थुम्पाखरका नेपाली कांग्रेसका पुराना हस्ती नेता रमेशबहादुर थापाले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । थापा नेपाली कांग्रेसका पुराना हस्ती नेता र हुन् ।

थापालाई एमाले महासचिव शंकर पोखरेल, एमाले वाग्मति इन्चार्ज काशिनाथ अधिकारीलगायतका नेताहरुले स्वागत गर्नुभयो ।

थापाले एमाले देश विकासका निम्ति गरेका कार्यबाट प्रभावित भएकाले एमाले रोजेको बताउनुभयो ।