अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको अन्तरपार्टी निर्देशन– २ : के–के छन् निर्णय ? (पूर्णपाठसहित)

एमालेको अन्तरपार्टी निर्देशन– २ : के–के छन् निर्णय ? (पूर्णपाठसहित)


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गत माघ १९ मा बसेको केन्द्रीय सचिवालयको
तेस्रो बैठकका निष्कर्ष र निर्णयहरू जानकारी तथा कार्यान्वयनको लागि यो अन्तरपार्टी निर्देशन–२ जारी भएको छ ।

बैठकले प्रदेश अधिवेशन, पार्टी नियमावली, जनसंगठनका अधिवेशन र जनसंगठन समन्वयसम्बन्धी निर्देशिका, स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्थानीय तहको निर्वाचन र प्रशिक्षण, विभाग सञ्चालन र गठनसम्बन्धी विषय, संगठन विभागको सदस्यता अद्यावधिक गर्ने लगायतका निर्णय गरेको थियो ।