अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको ढुंगेअड्डामा कुकर बम फेला

काठमाडौंको ढुंगेअड्डामा कुकर बम फेला


काठमाडौं- काठमाडौंको ढुंगेअड्डामा कुकर बम फेला परेको छ । बिहानै सडकमा दुईवटा प्रेसर कुकर भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले त्यस क्षेत्रको आवागमन बन्द भएको छ । “दुईवटा कुकर फेला परेका छन्, सेनाको टोलीले निरीक्षण गरिरहेको छ,” प्रहरी स्रोतले भन्यो ।नेपाली सेनाको टोलीले अहिले डिस्पोज गरिरहेको प्रहरीले जनाएको छ ।