अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनको बैठक सकियो, ८ गते फेरि बस्ने

सत्ता गठबन्धनको बैठक सकियो, ८ गते फेरि बस्ने


काठमाडौं- सत्ता गठबन्धनको बैठक फागुन ८ गते फेरि बस्ने गरी सकिएको छ ।

एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।