अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पनि एमसीसीले प्रवेश नपाउने निश्चित

आज पनि एमसीसीले प्रवेश नपाउने निश्चित


काठमाडौं– सत्तारुढ गठबन्धनको बैठकमा कुरा नमिलेपछि आज पनि एमसीसी संसद बैठकमा टेबुल नहुने निश्चित भएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पर्खन राजी हुनुभएको हो ।

सर्वदलीय बैठक भने सकिएको छ ।

गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्रीले गृहमन्त्री बालकृष्ण खाण, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग परामर्श गर्नुभएको छ ।