अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभरको मौसम सामान्यतया सफा

देशभरको मौसम सामान्यतया सफा


काठमाडौँ – देशभर मौसम सामान्यतया सफा रहेको छ।

आइतवार बिहान तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ भने पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतवार र सोमवार पहाडी भू-भागमा वर्षा हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।