काठमाडौँ – संसदमा एमसीसी प्रस्ताव टेबुल हुन लागेको विरोधमा विभिन्न राजनीतिक दलहरूले काठमाडौंका मुख्य सडकमा प्रर्दशन गरिरहेका छन् ।
यही क्रममा काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघि एमसीसीको विरोधमा हवन गरिएको छ ।
‘एमसीसी स्वाहा !’, ‘राष्ट्रघाती दलालहरू स्वाहा’ होम हालिरहेका छन् ।
प्रतिक्रिया