अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई भेट्न गृहमन्त्री बालकोटमा

अध्यक्ष ओलीलाई भेट्न गृहमन्त्री बालकोटमा


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड बालकोट आउनुभएको छ ।

अध्यक्ष ओलीसँग गृहमन्त्रीले करिव एक घण्टा भेट गर्नुभएको छ ।

अध्यक्ष ओलीसहितका नेताहरुले मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको थियो ।

अनौपचारिक स्रोतका अनुसार देउवासँग एमालेले राखेका कन्सर्नबारे छलफल गर्न दूतकोरुपमा गृहमन्त्री बालकोट आउनुभएको हो ।