काठमाडौं– अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा छलफल हुने दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडधूप तीब्र छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जानुभएको छ ।
एमसीसीबारे आजदेखि संसदमा छलफल सुरु हुँदैछ ।
तीन दलका शीर्ष नेताहहरुको बैठकमा मत विभाजनमा जाँदा के गर्ने भन्नेबारे छलफल भएको हो ।







प्रतिक्रिया