अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई अध्यक्ष ओलीको सन्देश सन्देश : एमसीसीमा एमालेले धारणा दिन्छ तर संसदमा छलफल गर्ने वातावरण बनाउनु पर्छ

देउवालाई अध्यक्ष ओलीको सन्देश सन्देश : एमसीसीमा एमालेले धारणा दिन्छ तर संसदमा छलफल गर्ने वातावरण बनाउनु पर्छ


भक्तपुर -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका बारेमा एमालेले धारणा दिने तर संसदमा छलफल गर्ने वातावरण बनाउनु पर्ने बताउनुभएको छ ।
आफूलाई भेट्न आएको प्रधानमन्त्री शेरबहादुर देउवा सहितका काँग्रेस नेताहरुलाई ओलीले पहिले माधव नेपाल सहितका १४ जना साँसदको कारबाहीको माग सदर हुनुपर्ने, त्यो नभए सभामुखले राजिनामा दिनुपर्ने ओलीले दोहो¥याउनु भएको छ ।
उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार प्रधानमन्त्री गठबन्धनका अन्य दलहरुसँग आश्वास्त हुन नसकेकोले पनि एमालेसँग संवादका लागि आएको बताउनुभयो ।