अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेत तरुण दलका नेता क्षेत्री एमालेमा प्रवेश

सुर्खेत तरुण दलका नेता क्षेत्री एमालेमा प्रवेश


सुर्खेत – नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलका नेता निराजनविक्रम क्षेत्री नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

नेता क्षेत्रीलाई एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीमा स्वागत गर्नुभयो । उहाँ तरुण दल बराहताल गाउँपालिका सुर्खेतका अध्यक्ष हुन् ।

कांग्रेसभित्र चरम रुपमा गुटबन्दी मौलाएकाले एमाले प्रवेश गरेको उहाँले बताउनु भयो ।