अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड एमसीसीको पक्षमा लागेपछि माओवादी नेताको घोषणा : म एमालेतिर लागेँ

प्रचण्ड एमसीसीको पक्षमा लागेपछि माओवादी नेताको घोषणा : म एमालेतिर लागेँ


धनगढी – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना एमसीसी पास गर्ने निर्णय लिएपछि माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीका प्रभावशाली युवा नेता भरत बोहोराले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्ने निर्णयसँगै सो पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ ।

बोहोराले सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण भेलामा पुगेर एमालेमा प्रवेश गर्नु भएको हो ।

उहाँलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदिप ज्ञवाली, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतले स्वागत गरेका छन् ।