अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी आजै अनुमोदन हुने

एमसीसी आजै अनुमोदन हुने


काठमाडौं – प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (एमसीसी) आजै अनुमोदन गर्ने भएको छ ।

आजको पहिलो चरणको बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ। यसैबीच केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ। संसद भवनमै बस्ने मन्त्रिपरिषद्को बैठकले एमसीसीबारेको व्याख्यात्मक घोषणालाई ग्रहण गर्नेछ ।